निर्विरोध सभामुख महराको आज सपथ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
३१ पटक हेरिएको
Shares
निर्विरोध सभामुख महराको आज सपथ

सारांश

  • काठमाडौं, २७ फागुन- प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका कृष्णबहादुर महराले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
  • उनी हिजो शनिबार सभासमुखमा नवनिर्वाचित भएपछि आज शपथ लिने भएका हुन् ।
  • सभामुख महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज आइतबार राष्ट्रपति भवन शीतल निवासमा शपथ खुवाउने कार्यक्रम रहेको छ ।

काठमाडौं, २७ फागुन- प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका कृष्णबहादुर महराले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । उनी हिजो शनिबार सभासमुखमा नवनिर्वाचित भएपछि आज शपथ लिने भएका हुन् ।

सभामुख महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज आइतबार राष्ट्रपति भवन शीतल निवासमा शपथ खुवाउने कार्यक्रम रहेको छ । महरालाई आज बिहान ११ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रका वरिष्ठ नेता हुन् । अब सभामुख भएपछि उनले पार्टीको पदमा बस्न उचित हुनेछैन ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kankai Hospital

    बल्ल हास्नु भयो नेता ज्यु हिजो सम्म के हो के

    Comment Author

    मतिराज पौडेल

    यो हांसो बेक्ती गत मात्र न होस सभामुख महो दय !संगिय संसद को
    बैठक मा बिगत मा जस्तो रणभुमी को
    रमिते नबनोस यो हांसो !तपाई को अध्यक्ष ता गरेका बैठक ले जन्ता खुसिले हांस्न सकेभने मात्र हांसो अर्थ
    रहनेछ!इति!!

    Comment Author

    Sewakar Pandey

    Janaghati Bhrastachari Indiako Dalali Ra Bigatko Oli sarkar giraune mahatwapurna kam gareko jas sworup feri tyastai aasha gardai Ne ka le pani samarthan gareko xa ,herau k garxa?

    Comment Author

    Manish Darlami

    ३३ किलो सुनको करामत हो निर्बिरोध सभामुख हुनुमा भ्रष्टाचारी महरा।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबारमार्ग , ठमेल,  झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
दरबारमार्ग , ठमेल, झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
चितवन मेडिकल कलेजमा विपन्न नागरिकका लागि एक लाखसम्मको छुट !
भदौ ७ गते आइतवारको राशिफल यस्तो छ
भदौ ७ गते आइतवारको राशिफल यस्तो छ
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
उपत्यकाभित्र सार्वजनिक स्थलको अभाव
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध
पहिरोले नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री

तपाईंले छुटाउनुभयो कि?