नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश

सारांश

  • सुर्खेत, ९ वैशाख , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष आज पेश गर्नुभएको छ ।
  • बिहान ११ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम पेश गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।
  • मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

सुर्खेत, ९ वैशाख , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारका नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष आज पेश गर्नुभएको छ ।

बिहान ११ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम पेश गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा पेश गर्ने संवैधानिक व्यवस्था छ ।
कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०७४÷७५का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशसभाको आजै बस्ने बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?
किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
कांग्रेसको विवाद समाधानतर्फ,साेमबार केन्द्रीय समिति बैठक
कांग्रेसको विवाद समाधानतर्फ,साेमबार केन्द्रीय समिति बैठक
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
​गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
प्रधानमन्त्री पत्नी आरजु हारको नजिक, कांग्रेसको गढ मानिएकै क्षेत्रबाट कम मत
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
मौसम पूर्वानुमान महाशाखाले यी ठाउँका बासिन्दालाई सचेत रहन गर्यो आग्रह
ओलीको ‘डिनर डिप्लोमेसी’: सरकारको कठोरपन उस्तै
ओलीको ‘डिनर डिप्लोमेसी’: सरकारको कठोरपन उस्तै
दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते
दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते

तपाईंले छुटाउनुभयो कि?