नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नेपालगन्ज, बाँके, रुकुम, दाङ, बर्दिया, नवलपरासी , अछाम र ताप्लेजुङको ताजा मत पारीणाम

सारांश

  • नेपालगन्ज उपमहानगरपालिका मेयर/उपमेयर एमाले १३६/१३८ काँग्रेस १२२/१२१ राप्रपा ८७ / ८७ माओवादी केन्द्र ५७/ ५७ नेपालगन्ज उपमहानगरपालिका मेयर/उपमेयर एमाले १३६/१३८ काँग्रेस १२२/१२१ राप्रपा ८७ / ८७ माओवादी केन्द्र ५७/ ५७ बाँकेको वैजनाथ गाउपालिका अध्यक्ष/उपाध्यक्ष एमाले २४६ / २४६ कांग्रेस १७४ / १७४ माओवादी केन्द्र ३४ / ३१ कन्चनपुरको बेलौरी नगरपालिका मेयर/उपमेयर एमाले ७२/६४ माओवादी ६४/६६ कांग्रेस ४४/४९ रुकुमको भुमे गाउँपालिका अध्यक्ष माअोवादी रामशुर वुढा–१६० एमाले आशा स्वर्णकार– ८२ काँग्रेस गञ्ज सिंह बुढा – ० उपाध्यक्ष  माअोवादी मनकुमारी बुढा (विष्ट) – १६३ एमाले कमान सिंह डाँगी – ८३ काँग्रेस कमला खड्का – ० कञ्चनपुरको भिमदत्त नगरपालिकामा ४०० मत गणना हुँदा  मेयर/उपमेयर  काङ्ग्रेस १९५/२०१ एमाले १४९/१४४ दाङको राजपुर गाउँपालिका वडा नं.
  • १ मा माओवादी केन्द्रका विष्णु बुढाको प्यानल नै विजयी भएको छ ।
  • विजयी विष्णुबहादुर बुढाले ४ सय १ मत प्राप्त गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका

मेयर/उपमेयर

एमाले १३६/१३८

काँग्रेस १२२/१२१

राप्रपा ८७ / ८७

माओवादी केन्द्र ५७/ ५७

नेपालगन्ज उपमहानगरपालिका

मेयर/उपमेयर

एमाले १३६/१३८

काँग्रेस १२२/१२१

राप्रपा ८७ / ८७

माओवादी केन्द्र ५७/ ५७

बाँकेको वैजनाथ गाउपालिका

अध्यक्ष/उपाध्यक्ष

एमाले २४६ / २४६

कांग्रेस १७४ / १७४

माओवादी केन्द्र ३४ / ३१

कन्चनपुरको बेलौरी नगरपालिका

मेयर/उपमेयर

एमाले ७२/६४

माओवादी ६४/६६

कांग्रेस ४४/४९

रुकुमको भुमे गाउँपालिका

अध्यक्ष

माअोवादी रामशुर वुढा–१६०

एमाले आशा स्वर्णकार– ८२

काँग्रेस गञ्ज सिंह बुढा – ०

उपाध्यक्ष 

माअोवादी मनकुमारी बुढा (विष्ट) – १६३

एमाले कमान सिंह डाँगी – ८३

काँग्रेस कमला खड्का – ०

कञ्चनपुरको भिमदत्त नगरपालिकामा ४०० मत गणना हुँदा 

मेयर/उपमेयर 

काङ्ग्रेस १९५/२०१

एमाले १४९/१४४

दाङको राजपुर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका विष्णु बुढाको प्यानल नै विजयी भएको छ । विजयी विष्णुबहादुर बुढाले ४ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा गोमा अधिकारी, दलित महिला सदस्यमा केशमाला सुनार र सदस्यहरुमा शिउप्रसाद चौधरी र रामबहादुर सुनार विजयी भएका छन् ।

बर्दियाकाे बाँसगढी नगरपालिका

मेयर

एमाले ७१६

माअोवादी ५६०

कांग्रेस १७

नेपालगन्ज उपमहानगर 

एमाले १३६/१३८

काँग्रेस १२२/१२१

राप्रपा ८७/ ८७

माओवादी केन्द्र ५७/ ५७

नवलपरासी निर्वाचन अपडेट: सुस्ता गाउँपालिका ५०९१ मतगणनामा

नेकपा एमाले -१६७९, ने का -१३८६

अछामको चाैरपाटी गाउँपालिकाको वैजनाथ मावि मतदान केन्द्रमा धाधली भएको भन्दै नेपाली कांग्रेस र नेकपा माअोवादी केन्द्रले  पुनः मतदानको मागको अडानका कारण अझै मत गणाना शुरू हुन सकेको छैन ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका

मेयर, एमाले – १९५, काँग्रेस – १२८, संघिय लिम्बुवान मञ्चसहितको गठबन्धन– ६५, स्वतन्त्र – छविन्द्र गुरुङ – १

उपमेयर, एमाले – १७१, मओवादी केन्द्र – ९९, राप्रपा – ८७, नयाँ शक्ति नेपाल–  ५

वडा नम्बर १ मा एमाले २०९, काँग्रेस-माओवादी गठबन्धन १५३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?