नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ७० रनमा आउट
सारांश
- एसीसी इमर्जिकपमा हङकङले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।
- २७ औं ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् ।
- उनले ८२ बलमा ११ चौकाको मदतमा ७० रन बनाए ।
एसीसी इमर्जिकपमा हङकङले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

२७ औं ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले ८२ बलमा ११ चौकाको मदतमा ७० रन बनाए ।
उनले पहिलो विकेटका लागि आशिफ शेखसँग ३७ र दिलिपनाथसँग ४४ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ३४ रनको साझेदारी गरे
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया