नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २९, २०७३
|
|
१३२ पटक हेरिएको
Shares
नेपाल हिन्दु राज्य हुने नहुने बारेमा जनमतसंग्रह नै हुनुपर्छ : कांग्रेस महामन्त्री

सारांश

  • काठमाडौं : कांग्रेसका महामन्त्री डा.
  • शंशाक कोइरालाले हिन्दु राज्यका बारेमा जनमतसंग्रह गर्नुपर्ने बताएका छन् ।
  • शनिबार नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री डा.

shasank
काठमाडौं : कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले हिन्दु राज्यका बारेमा जनमतसंग्रह गर्नुपर्ने बताएका छन् ।
शनिबार नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री डा. कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहबाट जानु नै उपयुक्त बाटो भएको बताएका हुन् । उनको भनाइ छ‘धर्म भनेको निरपेक्ष, सापेक्ष वा शुन्य हुँदैन, यो त स्वतन्त्र हुन्छ, यसकारण जनमत संग्रहबाट जानु नै उपयुक्त हुनेछ ।’
उनले हिन्दुराष्ट्रका सम्बन्धमा आफुलाई विवाद हुने कुरा नबोल्न पार्टीका नेताहरुले दबाव दिएको समेत खुलासा गरे । तर, उनले आफु हिन्दुहरु नै धेरै भएको कपिलवस्तुको क्षेत्रबाट अत्याधिक मतले चुनाव जितेको समेत बताए ।
कोइरालाले संविधान कार्यान्वयन नै अहिले प्रमुख विषय भएको बताउँदै धर्मको विषय चुनावपछि टुङ्गो लाग्ने समेत स्पष्ट पारे। तीनवटा चुनाव भएमात्रै संविधान कार्यान्वयनका लागि सम्भव हुने भन्दै संविधान संशोधन गर्न कांग्रेस प्रतिवद्ध रहेको कोइरालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने
आइतबार भित्र लाइसेन्स छाप्ने मास प्रिन्टर आउने
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
दशैमा राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने
नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन् : लक्ष्मणलाल कर्ण
नयाँ सरकार गठनमा ‘किङमेकर’ प्रचण्ड हुन् : लक्ष्मणलाल कर्ण
‘नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ होस्’
‘नयाँ वर्षमा लोकतन्त्र अझ सुदृढ होस्’
सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु
चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने
चुनाव लगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने