पत्रकार उपचार कोषलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • भद्रपुर, १९ साउन ।
  • बिर्तामोडस्थित अञ्जली ओभरसिजका सञ्चालक भानुप्रसाद शिवाकोटीले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि रु २१ हजार प्रदान गर्नु भएको छ ।
  • पत्रकार महासंघका उपाध्यक्ष एवं पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई शिवाकोटीले आफ्नो ४७औँ जन्मोत्सव कार्यक्रमका बीच बिर्तामोडमा उक्त रकम प्रदान गर्नुभएको हो ।

भद्रपुर, १९ साउन । बिर्तामोडस्थित अञ्जली ओभरसिजका सञ्चालक भानुप्रसाद शिवाकोटीले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि रु २१ हजार प्रदान गर्नु भएको छ ।

पत्रकार महासंघका उपाध्यक्ष एवं पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई शिवाकोटीले आफ्नो ४७औँ जन्मोत्सव कार्यक्रमका बीच बिर्तामोडमा उक्त रकम प्रदान गर्नुभएको हो ।

बिर्तामोड–१ निवासी शिवाकोटी अञ्जली ओभरसिजको सञ्चालक रहनुका साथै सामाजिक र धार्मिक कार्यमा समेत सक्रिय हुनुहुन्छ ।

पत्रकार महासंघले रु एक करोडको उपचार कोष बनाएर त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानअन्तर्गत हाल रु २९ लाखभन्दा बढी संकलन भएको छ ।

(https://thereader.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन
राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने
सुनचाँदी व्यवसायी द्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
सुनचाँदी व्यवसायी द्धारा ३ दिन व्यवसाय बन्द गर्ने निर्णय
आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ
नेपाल-चीन सीमानामा चाँही विवाद छ कि छैन ?
नेपाल-चीन सीमानामा चाँही विवाद छ कि छैन ?
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
आज प्रदेश ४ को नीति तथा कार्यक्रमः पर्यटन, ऊर्जा र कृषि समृद्धिका आधार
आज प्रदेश ४ को नीति तथा कार्यक्रमः पर्यटन, ऊर्जा र कृषि समृद्धिका आधार