पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी

सारांश

  • पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विष्णु प्रसाद भण्डारी  ४७६७  मत ल्याई विजयी हुनुभएको छ!
  •   उनका प्रतिद्धन्दी नेपाली काग्रेसका अशोक फाल ४०९८ मत ल्याई पराजित यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै राधा श्रेष्ठ ४८०४ मत ल्याई विजयी उनकी प्रतिद्धन्दी नेका की विष्णुमाया सिंजाली ४१२२ मत ल्याई पराजित हुनुभएको छ!

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विष्णु प्रसाद भण्डारी  ४७६७  मत ल्याई विजयी हुनुभएको छ!  उनका प्रतिद्धन्दी नेपाली काग्रेसका अशोक फाल ४०९८ मत ल्याई पराजित यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै राधा श्रेष्ठ ४८०४ मत ल्याई विजयी उनकी प्रतिद्धन्दी नेका की विष्णुमाया सिंजाली ४१२२ मत ल्याई पराजित हुनुभएको छ!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?