पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार बन्द

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
४० पटक हेरिएको
Shares
पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार बन्द

सारांश

  • पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार बन्द भएको छ ।
  • नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जग्गामा रहेको सस्तो बजार लामो समय देखि विवादमा थियो ।
  • नेपाल वायु सेवा निगमले शनिबार विहान ५ बजे सस्तोबजारमा ताला लगाएको हो ।

पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार बन्द भएको छ । नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जग्गामा रहेको सस्तो बजार लामो समय देखि विवादमा थियो ।नेपाल वायु सेवा निगमले शनिबार विहान ५ बजे सस्तोबजारमा ताला लगाएको हो ।

सस्तो बजारका व्यवसायीले सस्तो बजारमा टेण्डर आतङ्क मच्चिएको आरोप लगाउदै आएका छन् भने टेण्डर पारेका सुर्य दिल ग्रुप इन्भेष्टमेण्टका युवराज खतिवडाले आफुहरुलाई टेण्डर परिसकेको अवस्थामा निर्वाध व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । बेपरिले भने दलाल लाई भाडा नदिने  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?