पोखरामा हावाहुरी, ठाउँ ठाउँमा रुख ढल्यो
सारांश
- पोखरा, ४ जेठ पोखरामा बिहीबार दिऊसो परेको पानी र हावाहुरीले ठाउँ ठाउँमा क्षती पुगेको छ ।
- हावाहुरीले पोखरा १७ डेमसाइड स्थित पर्यटन बोर्डको अफिस नजिकै रुख ढल्दा सडक जाम भएको छ ।
- त्यसै गरि पानी र हावाहुरीले ठाउँमा क्षती पुगेको प्रहरीले बताएको छ ।
पोखरा, ४ जेठ
पोखरामा बिहीबार दिऊसो परेको पानी र हावाहुरीले ठाउँ ठाउँमा क्षती पुगेको छ । हावाहुरीले पोखरा १७ डेमसाइड स्थित पर्यटन बोर्डको अफिस नजिकै रुख ढल्दा सडक जाम भएको छ ।
त्यसै गरि पानी र हावाहुरीले ठाउँमा क्षती पुगेको प्रहरीले बताएको छ । सडकमा स्कुट समेत ढलेको छ । रुख ढले पछि केही ठाउँ विद्युत समेत अवरोध भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया