प्रकृतिको ‘मनमा’ के छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
७९० पटक हेरिएको
Shares
प्रकृतिको ‘मनमा’ के छ ?

सारांश

  • गायिका बसन्ता प्रकृतिको ‘मनमा’ एल्बममा रहेको ‘हेरी तिम्रो नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • म्युजिक भिडियोमा नायिका केकी अधिकारीको अभिनय छ ।
  • केकीलाई निकित बिकेले साथ दिएका छन् ।

गायिका बसन्ता प्रकृतिको ‘मनमा’ एल्बममा रहेको ‘हेरी तिम्रो नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा नायिका केकी अधिकारीको अभिनय छ । केकीलाई निकित बिकेले साथ दिएका छन् । अर्जुन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी सुरेन बस्यालले गरेका हुन् । गीतमा दीपक कौडिन्याको शब्द छ भने चण्डिप्रसाद काफ्लेले संगीत भरेका छन् । हरि हुमागाईले छायांकन गरेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?