प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त

सारांश

  • अस्बिन खडका काठमाडौं, चैत ११ ।
  • नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले पार्टी नेतृत्व प्रचण्डविरुद्ध जनयुद्धकालमा भन्दा अहिले ठूला चुनौति र घेराबन्दी मा पारी सबै लागीपरेका र अनन्तले पार्टीभित्रकै एउटा तप्काबाट यस्ता घेराबन्दी आएको हुनसक्ने अनुमान गरिएको छ ।
  • उनले रोल्पा काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै घेराबन्दीलार्इ तोड्न आफु हरु तयार रहेको र नेतृत्वको रक्षा र विकासका लागि रोल्पाले विगतमा जस्तै अध्यक्ष प्रचण्डलाई निशर्त काँध थाप्ने बताए ।

अस्बिन खडका
काठमाडौं, चैत ११ ।

नेकपा माओवादी केन्द्रका नेता एवं ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले पार्टी नेतृत्व प्रचण्डविरुद्ध जनयुद्धकालमा भन्दा अहिले ठूला चुनौति र घेराबन्दी मा पारी सबै लागीपरेका र अनन्तले पार्टीभित्रकै एउटा तप्काबाट यस्ता घेराबन्दी आएको हुनसक्ने अनुमान गरिएको छ ।

उनले रोल्पा काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै घेराबन्दीलार्इ तोड्न आफु हरु तयार रहेको र नेतृत्वको रक्षा र विकासका लागि रोल्पाले विगतमा जस्तै अध्यक्ष प्रचण्डलाई निशर्त काँध थाप्ने बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Thapa Kaji Kanchan

    प्रचण्ड का छोरा प्रकाश लाई किना काध थाप्ना सकेनाउ त अनन्त?

    Comment Author

    Narbahadur Gharti

    थाप थाप त्यही प्रचण्डलाई काॅधमा बोकेर हिन्डा सबै भन्दा धेरै सहिद सोझा रोल्पाली जनता भए जस्को परिणाम स्वरुप बर्षमान र महरा जस्ता सत्ताका भोगीलाई त सम्पुर्ण भयो होला तर ती निर्दोष र गरिब रोल्पाली जनतामा कुनै सकारातम्क परिबर्तन छैन तर बर्षमान पुनले अझै पनि त्यही प्रचण्डलाई काॅधमा बोकेर हिन्डमा लालाहीत छन् यो नै सबै भन्दा दुःखको कुरा हो

    Comment Author

    Buddhipd Rai

    जोसंग अर्थात् पुष्पकमल दाहालजीसंग कुनै पनि Politcal Agenda नै छैन र पनि पुष्पकमल दाहाललाई घेराबन्दीमा पारीएका छन् भनी विज्ञापन गरी गराइ किन नेता बनाउनु हँ?

    Comment Author

    Malla Bibash

    रोल्पालि जनताले प्रचण्डलाई काध थाप्ने प्रचण्डले काधमा दिशा गर्ने यो दुखत कुरा हो।।।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?