प्रदेश ३ को राजधानी काभ्रे सार्न माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश ३ को राजधानी काभ्रे सार्न माग

सारांश

  • प्रदेश ३ को स्थायी राजधानी बनाउने विषयमा प्रदेश सभा सचिवालयमा चार सांसदले लिखित प्रस्ताव दर्ता गरेका छन् ।
  • प्रदेश सभा सांसदहरू लक्ष्मण लम्साल, रत्नप्रसाद ढकाल र वसुन्धरा हुमागार्इंले काभ्रेलाई स्थायी राजधानी बनाउन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।
  • सो प्रस्तावका प्रस्तावक चन्द्रबहादुर लामा छन् ।

प्रदेश ३ को स्थायी राजधानी बनाउने विषयमा प्रदेश सभा सचिवालयमा चार सांसदले लिखित प्रस्ताव दर्ता गरेका छन् । प्रदेश सभा सांसदहरू लक्ष्मण लम्साल, रत्नप्रसाद ढकाल र वसुन्धरा हुमागार्इंले काभ्रेलाई स्थायी राजधानी बनाउन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।

सो प्रस्तावका प्रस्तावक चन्द्रबहादुर लामा छन् । काभ्रेको आइटी पार्कमा राजधानीको संरचना निर्माण गर्न सकिने भन्दै उनीहरूले प्रस्ताव दर्ता गरेका हुन् ।

स्थायी राजधानी तोक्ने विषयमा प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता र भौतिक पूर्वाधारलगायत दृष्टिले काभ्रेको बनेपा, पनौती र धुलिखेलस्थित आइटी पार्क उपयुक्त रहेकाले त्यसलाई स्थायी राजधानी तोक्न उनीहरूले माग गरेका छन् ।

उनीहरूले संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रस्ताव दर्ता गरेका हुन् । हेटौँडामा जारी प्रदेश सभा बैठकमा बुधबार राजधानीका विषयमा कुरा उठेको हो । जहाँ तोकिए पनि चाँडोभन्दा चाँडो राजधानीको विषयलाई टुंगो लगाउनुपर्ने धारणा सांसदहरूले राखेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
चर्चित मोडल चिरञ्जीवी सापकोटा अभिनित ‘मोया त लाउँछ अझै पनि’ सार्वजनिक
सरकारी स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान नपाउने
सरकारी स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान नपाउने
बागमती प्रदेशको बैठक सुरु
बागमती प्रदेशको बैठक सुरु
इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण
इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी
प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ -पर्यटन व्यवसायी
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस

तपाईंले छुटाउनुभयो कि?