प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
सारांश
- काठमाडौं ।
- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कार्यभार सम्हाल्दा वाचा गरेको अदालतको सुक्ष्म निगरानीको काम बिहिकारदेखि शुरु गरेका छन् ।
- बिहिबार जिल्ला अदालत काठमाडौंबाट निगरानी शुरु गरको सर्वोच्च अदालतले जनाएको छ ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कार्यभार सम्हाल्दा वाचा गरेको अदालतको सुक्ष्म निगरानीको काम बिहिकारदेखि शुरु गरेका छन् । बिहिबार जिल्ला अदालत काठमाडौंबाट निगरानी शुरु गरको सर्वोच्च अदालतले जनाएको छ ।
संसदको सुनुवाई समितिमा प्रन्या राणाले पदभार ग्रहणको क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी, गुनासामाथि जाँचबुझ समिति बनाउने प्रतिवद्धता जनाएका थिए । प्रतिबद्धता अनुसार अदालतलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउन आफूले काम गर्ने बताइसकेका छन् ।
निरन्तर अदालतमा पुगी सुक्ष्म निगरानी गर्ने सर्वोच्च अदालतले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया