प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं

सारांश

  • काठमाडौं,१ पुस।
  •  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने पनि स्पष्ट पारे ।
  • पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति फर्कदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुने भन्दै ठट्टा समेत गरे ।

काठमाडौं,१ पुस। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने पनि स्पष्ट पारे । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति फर्कदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुने भन्दै ठट्टा समेत गरे ।

देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भईरहेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

(https://colorreflections.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
सिद्धबाबाको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो तर एकतर्फी
विदेशी मुद्राको आजको विनिमय दर
विदेशी मुद्राको आजको विनिमय दर
भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु: उच्च अदालत
भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु: उच्च अदालत
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
विश्व सम्पदालाई नीजि सम्पत्ति जस्तै ठान्नेलाई कारवाहीको माग
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
अवार्डको प्रलोभन देखाउँदै महिला कलाकारमाथि आयोजक संस्थाका महासचिवको गिद्दे नजर
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
स्वच्छता र सरसफाईयूक्त बजार जनचेतना कार्यक्रम सम्पन्न
स्वच्छता र सरसफाईयूक्त बजार जनचेतना कार्यक्रम सम्पन्न

तपाईंले छुटाउनुभयो कि?