प्रधानमन्त्री ओली चैत तेस्रो साता भारत भ्रमण जाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
२७
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली चैत तेस्रो साता भारत भ्रमण जाने

सारांश

  • काठमाडौं, ८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भ्रमण भारत गर्ने भएका छन् ।
  • प्रधानमन्त्री ओली चैतको तेस्रो साता भारतको राजकीय भ्रमणमा जाने भएका छन्।
  • आगामी चैत २३ देखि २५ सम्म तीन दिने भ्रमणका लागि भारत जाने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

काठमाडौं, ८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भ्रमण भारत गर्ने भएका छन् । प्रधानमन्त्री ओली चैतको तेस्रो साता भारतको राजकीय भ्रमणमा जाने भएका छन्।

आगामी चैत २३ देखि २५ सम्म तीन दिने भ्रमणका लागि भारत जाने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव भारत गए लगत्तै ओली जाने भएका हुन् ।

भारत भ्रमणको आधिकारिक मिति परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन । भ्रमणका लागि प्रधामन्त्री ओलीलाई औपचारिक पत्र समेत आइसकेको परराष्ट्र स्रोतले बताएको छ । प्रधानमन्त्री ओली भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्तो दिएका थिए।

प्रतिक्रिया

27 कमेन्ट

    Comment Author

    Sagar Dura

    K pugena ho hajur lai. Ki aba Cangres ko tal ho jadai Naya Sandhi gardai Aauni ho. Pahila vaneko kura Navulum hai Sarkar.

    Comment Author

    Gobinda Neupane

    आखिर मोदिले लम्पसार पारेरै छाड्यो होइन त अनि के को धक्कु लगाएको त हिजो सम्म????????

    Comment Author

    Anjan Shrestha Anjan

    यो कुकुरको पनि कुनै काम छैन नेताहरु बोल्ने मात्रै धेरै गर्नु पर्नेमा कुनै पनि गर्दैन जुन देशले नेपाल र नेपालीको बिकाश चाहादैन हाम्रा कुकुर नेताहरु त्यहि देशमा भतुवा कुकुर भएका छन नेताहरुको चाल त्यहि हो ई नेताहरुलाई जुनै देशमा गएपनि ईनिहरुलाई भत्ता पाईन्छ ईनिहरुलाई केको पिर र केको बिशक जेपि दु:ख छ हामी जन्ताहरुलाई छ नि

    Comment Author

    Ganesh Pantha

    Yasko koni para autai huncha jasto lagna thalyo

    Comment Author

    Zeat Gùruńg

    भिक माग्नु लाई होलानी ,

    Comment Author

    Ghimire Lekh Nath

    जुन जोगी आएपनी कानै चिरेको !!! मोदी बिना यो देस चल्दैन कि के हो ?

    Comment Author

    चेतन बिक अघाखाँची

    जुन जोगी आएपनि कानै चिरेको

    Comment Author

    Krisna Lama

    China janus pahela india najanus comred

    Comment Author

    Tirnahang Limbu

    1st China OK then India only

    Comment Author

    Minbahadur Shapkota

    कदापी हुदैन भारत भ्रमण

    Comment Author

    Gurung Bizz

    Chiken birani khayera aaunu aba ?

    Comment Author

    Binod Rai

    rastrabadi vnthe horaix

    Comment Author

    Bhim Bhim

    janus dhoki halnus ….

    Comment Author

    Jay Gorkhali Nirman Sewa

    rata rat woli bharat ko bhakta hunu. modi india gayera vet ma shanka garla banera bankok ma ma gayera rae ko agent vetnu ani india mai jana khojnu…naka bandi lagaune chhoda hara kasari chhimeki vayo woli ji?

    Comment Author

    Hemant Oli Hemant Oli

    jun jogi aayapani kan chiriko ho

    Comment Author

    Fakarana Napaudai Jharekofull

    Yallepani khulkyaulajasto xaina jun pm vayapani varatko masura whiskey nakhaya nindrai haraudo raixa

    Comment Author

    आर जि बिरही

    खुब देखियो सान , जतिसुकै घमण्ड देखाए पनि यी लम्पसारवादीहरु यस्तै हुन् , बरु कुकुरले गु नखाला , यिनीहरू भारत भ्रमण नजाने कुरै हुन्न !

    Comment Author

    Lama Keto

    india ko dalal ta honi yo pani

    Comment Author

    Bhim Basnet

    लम्पसारबादिको नाएके

    Comment Author

    Lama Daiman

    Moj gara hai gara

    Comment Author

    Shyam Fayal

    Aakhir syal le baghko xala wodhdaima bagh hundaina bhaneko yahi ho. Yi oli pani j garxan, aba yinka hanuman harule k bhaner danka pitchhan ta? Yaso hanuman haruko ta khyal garnu parxani.

    Comment Author

    Narendra Tandan

    Bahut thula kura gartho akhir kukur lai bakharo socher hoina janta

    Comment Author

    Rajendra Basnet

    Oh budha India jane haina indian lai Nepal ma bolau

    Comment Author

    Burnee Hira Babu

    जति जे गरेपनि मोदि(धोती ले) मुर्गा बनाई हालछ नेपाली लाई ।वलि बाट को जनता को देश बिकास को आसा निराशा नै हुनिभयो….

    Comment Author

    Narayan Satyal

    सच्चा राष्ट्र भक्त सता बचाउन तेल लियर जाँदै हाेलान

    Comment Author

    Nasib K Das

    कुकुरले जति साेफामा बसेर फलमासु खाय नि अाखिरमा अरुले लत्तायर फालेकाे हड्डी नै मनपराउछ भनेजस्ताे हाे हाम्रा देशका नेता भनेका

    Comment Author

    Padam Thapa

    I support kp oli

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 27
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?