प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री डढेलधुरामा, कांग्रेस–एमाले उम्मेद्धवारवीच आरोप–प्रत्यारोप : विकास नै भएन, देउवाले नगरे कसले गर्यो त ?

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला दोस्रो चरणको निर्वाचनको लागि मत हाल्नको लागि गृहजिल्ला डढेलधुरा पुगेका छन् ।
  • उनी चुनावी अभियानमा सहभागी हुन चुनाव हुनुभन्दा एक हप्ताअघि नै गृहजिल्ला पुगेका हुन् ।
  • देउवाले जिल्लाका विभिन्न चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला दोस्रो चरणको निर्वाचनको लागि मत हाल्नको लागि गृहजिल्ला डढेलधुरा पुगेका छन् । उनी चुनावी अभियानमा सहभागी हुन चुनाव हुनुभन्दा एक हप्ताअघि नै गृहजिल्ला पुगेका हुन् । देउवाले जिल्लाका विभिन्न चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । डढेलधुरामा कांग्रेस र एमालेवीच नै तिव्र प्रतिष्पर्धा छ । पुर्शराम नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आ–आफ्नो विजयी सुनिश्चित भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?