प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण गर्ने भएका छन् ।
  • भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ।
  • भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण गर्ने भएका छन् ।

भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफलपछि यो मिति तय भएको हो। श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ गतेको मितिबारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चारपाच वटा विषयगत सम्झौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ। पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने सम्भावना रहेको यो भ्रमणमा माइलस्टोन हुने खालको संझौता भने हुँदैन्, श्रोतले भन्यो।

आसन्न भ्रमण दुर्इ मुलुकबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलार्इ सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
‘अल्झिएको हुन्छु म’
‘अल्झिएको हुन्छु म’
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँमा
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति
‘विश्वभरि नै नेपाली सेना ‘बहादुर’ : पाकिस्तानी प्रधानसेनापति
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु
भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

तपाईंले छुटाउनुभयो कि?