फेरि समातियो सुन…
सारांश
- अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित प्रहरीले तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ ।
- विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
- सो सुनको बजारमूल्य करिब रु चार लाख ६८ हजार छ ।
अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित प्रहरीले तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ ।
विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सो सुनको बजारमूल्य करिब रु चार लाख ६८ हजार छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया