बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुरः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २५ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ ।
  • सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर रहेको बताए ।

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर रहेको बताए ।
बङ्गलादेशी राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशको मैत्री सम्बन्धलाई आर्थिक, सामाजिक तथा ऊर्जा सहयोगका माध्यमबाट नयाँ उचाइमा पु¥याउने लक्ष्य राखिएको बताए । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न राज्यमन्त्री नसरुल बिहीबार यहाँ आएका हुन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tanka Giri

    सबै रास्ट्रलाइ समान ब्यावहार गर्ने कम्युनिस्ट सरकारले देश उन्नतिको मार्ग बोकेकोछ भन्ने बिश्वास गर्न सकिन्छ

    Comment Author

    Subash Pandey

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो
तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो
तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता
तुलसीपुर उपमहानगरमा गठबनन्धनको अग्रता
नेपालको राजनीतिक परिवर्तनले विश्वको ध्यान आकर्षित : प्रचण्ड
नेपालको राजनीतिक परिवर्तनले विश्वको ध्यान आकर्षित : प्रचण्ड
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
प्रचण्डले भने-रविलाई किन राख्नपर्‍यो हिरासतमा, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि!
निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह
निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय
सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि
सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहीबारदेखि
गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा
गाउँगाउँमा विकासको मूल फुटेको छ : मन्त्री विश्वकर्मा
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी
पश्चिम सेती आयोजना: थ्री गर्जेजसँग कात्तिक अन्तिम साता लगानी सम्झौताको तयारी