बम फ्याँक्ने प्रहरी हवल्दारलाई १५ सय पुरस्कार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
१५ पटक हेरिएको
Shares
बम फ्याँक्ने प्रहरी हवल्दारलाई १५ सय पुरस्कार

सारांश

  • काठमाडौं  ।
  • स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ ।
  • प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् ।

काठमाडौं  । स्थानीय निर्वाचनका समयमा साहसिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको छ । प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भएका हुन् । तीनैजना आयुक्त कार्यालय मातहत कार्यरत छन् ।

अाजको अन्नपूर्ण पोस्टमा खबर छ– हवल्दार रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए भने कुमाल र आलेले बलम्बुको मतदानमा मतपेटिका फाल्न खोज्नेलाई रोकेका थिए ।

तीनै जनालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका निमित्त प्रमुख डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
एकीकृत समाजवादीले राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए
काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए
शौचालयको अभावमा बलात्कारका घटना
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
ओडिशामा वर्षा हुन थालेपछि जलसेनाले युद्धमा प्रयोग गर्ने विमान र हेलिकप्टर परिचालन
वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु
वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु
महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’
महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’
कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो
कांग्रेस नेतृहरुको गुनासो– महिलालाई हार्ने ठाउँमा मात्र उठाइयो
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’

तपाईंले छुटाउनुभयो कि?