बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बर्दियाको बढैयाताल गाउँपालिकामा एमाले विजयी

सारांश

  • बर्दिया, असार १९ – बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठ विजयी हुुनुभएको छ ।
  • लाल बहादुर श्रेष्ठ ९ हजार १ सय ९८ मत ल्याएर विजयी हुनुभयो ।
  • उपाध्यक्षमा पनि एमालेकै दीपा कुमारी गौतम ८ हजार ७ सय ८३ मत ल्याएर विजयी हुनुभयो ।

बर्दिया, असार १९ – बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठ विजयी हुुनुभएको छ ।

लाल बहादुर श्रेष्ठ ९ हजार १ सय ९८ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा पनि एमालेकै दीपा कुमारी गौतम ८ हजार ७ सय ८३ मत ल्याएर विजयी हुनुभयो ।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रका उध्यक्ष पदका उम्मेदवार लल्लुराम थारुले ६ हजार ८ सय ९६ मत ल्याउनुभयो उपाध्यक्षकी निकटतम उम्मेदवार राधा आचार्यले ६ हजार ४ सय ४१ मत ल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
राजधानीकै अस्पतालको बदमासी : गैरकानुनी तवरले मृगौला प्रत्यारोपण
भत्काइएका सडक समयमै नबन्दा गाईघाटका व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य
भत्काइएका सडक समयमै नबन्दा गाईघाटका व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
इरानी सर्वोच्च नेतालाई शब्द चयनबारे ट्रम्पको चेतावनी
इरानी सर्वोच्च नेतालाई शब्द चयनबारे ट्रम्पको चेतावनी
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
प्रचण्डको भावुकता: पत्निकाे मुहार नहेरि मञ्चमा उक्लिएनन् प्रचण्ड !
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?
भारत भ्रमण र एसिया कप नजिकिँदै गर्दा कता छन् नेपाली युवा खेलाडी ?
आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि  फैसला, देउवाको मनोनयन कायम
आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि फैसला, देउवाको मनोनयन कायम