बर्दिया,प्यूठान को ताजा पारीणाम
सारांश
- बर्दियाका ७ वटा स्थानीय तहको पछिल्लो परिणाम बर्दियाको सबै स्थानीय तहमा मतगणना भइरहेको छ ।
- अहिलेसम्म सात वटा तहको पछिल्लो परिणाम सार्वजनिक भएको छ ।
- बर्दियामा ८ वटा स्थानीय तह रहेका छन् ।
बर्दियाको सबै स्थानीय तहमा मतगणना भइरहेको छ । अहिलेसम्म सात वटा तहको पछिल्लो परिणाम सार्वजनिक भएको छ । बर्दियामा ८ वटा स्थानीय तह रहेका छन् । बढैयातालमा पनि मतगणना भैरहेको छ ।
ठाकुरबाबा नगरपालिका
मेयर, उपमेयर
कांग्रेस – मक्कुराम थारु २३३, – लिला भाट २५३
एमाले – घननारायण श्रेष्ठ २५१, – बिना भट्टराई २३२
माओवादी – नेत्रराज आचार्य ३४८, – कृष्णा कुष्मा थारु ९ आस्था – ३८१
राप्रपा – श्रीराम थारु २, – अमृता खडका २
स्वतन्त्र – खुसीराम थारु १९
स्वतन्त्र – राम बहादुर शाही
गुलरीया नगरपालिका
मेयर, उपमेयर
कांग्रेस – मुक्तिनाथ यादव ६०१, – सुशीला गिरी ६०१
एमाले – हरिप्रसाद ज्ञवाली ७०२, – टिका कुमारी सम्सेलीमगर ७०२
माओवादी – गेहेन्द्र प्रसाद ढकाल १९८, – मोहन कुमारी फुयाँया मिथीला १९८
बाँसगढी नगरपालिका
मेयर, उपमेयर
मेयर कांग्रेस – गंगाधर पौडेल ४३, – श्यामपतिया थारु ४२
एमाले – शालीकरम अधिकारी ३६०, – सुष्मा चौधरी ३६१
माओवादी – बिनाराम थारु ३५०, – भोमी बिदलो ३४८
राप्रपा – रामचरण थारु १, – धनादेबी थापा १
बारबर्दिया नगरपालिका
मेयर, उपमेयर
कांग्रेस – परशुराम थारु १३, – कोपिला गिरी १२
एमाले – राम बहादुर थारु १९, – पुष्पा वली १८
माओवादी – दुर्गा बहादुर थारु ६१, – अञ्जु दहित ६१
राजापुर नगरपालिका
मेयर, उपमेयर
कांग्रेस – दिपकजंग शाह १४, – तारा चौधरी १५
एमाले – पहाडी चौधरी ६, – कृष्णी थारु ६
माओवादी – शिवप्रसाद चौधरी १४, – मनकला कुमारी चौधरी – १२
राप्रपा – जीवराज रेग्मी १, – सरस्वती दहित १
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – मदन कुमार थारु ९
गेरुवा गाउँपालिका
अध्यक्ष, उपाध्यक्ष
कांग्रेस – जमानसिंह केशी ३११, – हेमकुमारी थरुनी ३१५
एमाले – नुतनकुमार चौधरी १५५, – मञ्जु शर्मा १४७
माओवादी – विश्व बहादुर थारु ५४२, – नरु सिंह ५२९
जनअधिकार फोरम नेपाल लोकतान्त्रिक – कोईराला प्रसाद चौधरी ११७
मधुवन नगरपालिका
मेयर, उपमेयर
कांग्रेस – जग्गाप्रसाद पाण्डे ७९८, – तुल्सी पुनमगर ८१५
एमाले – दुर्गा बहादुर वली ३०१, – हिरा कुमारी चौधरी ३०१
माओवादी – गणेश बहादुर क्षेत्री ९५०, – शुभरा
मल्लरानी गाउँपालिकामा वडा नं १ मा राष्ट्रिय जनमोर्चा विजयी भएको छ । जनमोचार्का वडा अध्यक्ष चिन्त बहादुर राहुलको प्यानल नै विजयी भएको हो । उहाँले २ सय ७५ मत ल्याउनुभयो भने एमालेका उम्मेदवार पोम बहादुर नेपालीले २ सय ४६ मत ल्याउनुभयो ।
प्यूठानको झिमरुक गाउँपालिकामा राजमोलाई पछि पार्दै माओवादीले अग्रता लिएको छ । झिमरुक गाउँपालिकाको वडा नम्बर १ र ८ को मतगणना चल्दै गर्दा माओवादीका प्रमुख पदका उम्मेदवार पित बहादुर महतारा १ सय ४९ मतसहित अग्रस्थानमा छन् । यस्तै १ सय ४३ मतसहित एमालेका उम्मेदवार दोस्रो स्थानमा, १ सय ३२ मतसहित राजमोका उम्मेदवार तेस्रो स्थानमा छन् ।
गौमुखी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा र माओवादी गठबन्धन अघि छ । माओवादी राजमो गठबन्धनको गाउँपालिका प्रमुख पदका उम्मेदवारले १ सय ६० मत पाएका छन्, यस्तै नेपाली कांग्रेसले १ सय ४७ र एमालेका उम्मेदवारले ८१ मत पाएका छन् ।
(Klonopin)
प्रतिक्रिया