बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम

सारांश

  • बाँकेको नरैनापुर गाउँपालिकामा  अध्यक्ष /उपाध्यक्ष  संघीय समाजबादी फोरम ४५६ / ३२९ एमाले १८१ / १८६ नेपाली काँग्रेस १७४ / १७३ माओवादी केन्द्र १३४ / १२७ प्युठानको स्वर्गद्वारी नगरपालिका  मेयर राजमो : ११३ एमाले : ५७ काँग्रेस : २८ उपमेयर  माओवादी : १०८ एमाले : ५८ काँग्रेस : ३० बाँकेको कोहलपुर नगरपालिका  मेयर/उपमेयर नेपाली कांग्रेस– ४१/३२ एमाले– २८/४२ माओवादी केन्द्र– २१/११   रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर/उपमेयर मनमोहन चौधरी- ७७ (स्वतन्त्र उम्मेदवार) सर्वजित गिरी- २१ (स्वतन्त्र) फोरम नेपाल-२०/८ फोरम लोकतान्त्रिक मेयर- १५ कांग्रेस मेयर- १० गुल्मीको मुसिकोट नगरपालिकामा एमालेको अग्रता मेयर/उपमेयर  एमाले– १९४/१८८ कांग्रेस– १६०/१७१ अमरगढी नगरपालिका वडा न १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार लोक बहादुर ऎर पुरै प्यानल सहित ५१५ मत ल्याएर बिजयी गुल्मीको सत्यवती गाउँपालिकामा गठबन्धनको अग्रता अध्यक्ष/उपाध्यक्ष कांग्रेस+माओवादी– २५५/२३१ एमाले– १९४/१८२ गुल्मीको रुरु गाउँपालिकामा एमालेको अग्रता कायमै ।
  • अध्यक्ष/उपाध्यक्ष  एमाले– ७२६/७५४ कांग्रेस+माओवादी– २५७/२६४ दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानल विजयी भएको छ ।
  •  अध्यक्ष एमाले भवानसिँह धामी ३५६ कांग्रेस बहादुर खत्री २९९ माअोवादी आनसिँह धामी २१५ गुल्मीको छत्रकोट गाउँपालिकामा एमालेको अग्रता कायमै ।

बाँकेको नरैनापुर गाउँपालिकामा 

अध्यक्ष /उपाध्यक्ष 

संघीय समाजबादी फोरम ४५६ / ३२९

एमाले १८१ / १८६

नेपाली काँग्रेस १७४ / १७३

माओवादी केन्द्र १३४ / १२७

प्युठानको स्वर्गद्वारी नगरपालिका 

मेयर

राजमो : ११३

एमाले : ५७

काँग्रेस : २८

उपमेयर 

माओवादी : १०८

एमाले : ५८

काँग्रेस : ३०

बाँकेको कोहलपुर नगरपालिका 

मेयर/उपमेयर

नेपाली कांग्रेस– ४१/३२

एमाले– २८/४२

माओवादी केन्द्र– २१/११

 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका

मेयर/उपमेयर

मनमोहन चौधरी- ७७ (स्वतन्त्र उम्मेदवार)

सर्वजित गिरी- २१ (स्वतन्त्र)

फोरम नेपाल-२०/८

फोरम लोकतान्त्रिक मेयर- १५

कांग्रेस मेयर- १०

गुल्मीको मुसिकोट नगरपालिकामा एमालेको अग्रता

मेयर/उपमेयर 

एमाले– १९४/१८८

कांग्रेस– १६०/१७१

अमरगढी नगरपालिका वडा न १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार लोक बहादुर ऎर पुरै प्यानल सहित ५१५ मत ल्याएर बिजयी

गुल्मीको सत्यवती गाउँपालिकामा गठबन्धनको अग्रता

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस+माओवादी– २५५/२३१

एमाले– १९४/१८२

गुल्मीको रुरु गाउँपालिकामा एमालेको अग्रता कायमै ।

अध्यक्ष/उपाध्यक्ष 

एमाले– ७२६/७५४

कांग्रेस+माओवादी– २५७/२६४

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा एमालेको प्यानल विजयी भएको छ । अध्यक्ष

एमाले भवानसिँह धामी ३५६

कांग्रेस बहादुर खत्री २९९

माअोवादी आनसिँह धामी २१५

गुल्मीको छत्रकोट गाउँपालिकामा एमालेको अग्रता कायमै ।

अध्यक्ष/उपाध्यक्ष

एमाले– ५४१/५४६

कांग्रेस+माओवादी–  ४००/२०८

गुल्मीको गुल्मी दरबार गाउँपालिका

कांग्रेस अध्यक्ष/उपाध्यक्ष १५१७/१५२४

एमाले अध्यक्ष/उपाध्यक्ष ११६५/१२१६

माओवादी अध्यक्ष/उपाध्यक्ष १४८/१३३

अर्घाखाँचीको छत्रदेव गाउँपालिका

कांग्रेस : ३३०/३३९

एमाले : ३०१/२७९

भोजपुरको षडानन्द नगरपालिका

मेयर

एमाले, सुरेन्द्र उदास ३१

कांग्रेस, वीरवल राई २८

माओवादी, भीम तामाङ १९

उपमेयर

एमाले, मेरिका राई ३४

माओवादी, प्रमिला राई २१

कांग्रेस, सीता श्रेष्ठ २०

दाङमा कांग्रेसले खाता खोल्यो, बंगलाचुली गाउँपालिका वडानम्बर १ मा पदम केसीको प्यानल विजयी ।

अछामको चौरपाटी गाउपालिकमा नेपाली कांग्रेस र नेकपा माअोवादी केन्द्रका प्रतिनिधीहरू बैठकमा नअाउदा मत गणना शुरू हुन सकेको छैन ।

रुपन्देहीको मायादेवी गाउँपालिका अपडेट

अध्यक्ष/उपाध्यक्ष

फोरम नेपाल- १८२/१८१

राप्रपा- ११७/१४०

बहुजन शक्ति पार्टी- ९५/८१

स्वतन्त्र (चुनाव चिन्ह केटाकेटी) -१२२ मत ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?