बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या…
सारांश
- बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
- मंगलबार राति कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षीय कृष्ण रामले ३० वर्षीय श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।
- घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारमा बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
मंगलबार राति कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षीय कृष्ण रामले ३० वर्षीय श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।
घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कृष्ण फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए । उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया