बिश्व वातावरण दिवस यसरी मनाइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बिश्व वातावरण दिवस यसरी मनाइयो

सारांश

  • पासाङ छिरिङ् शेर्पा, संयोजक – खुम्बु खुम्जुङ् स्कूल एल्मुनाई एसोसिएसन, सोलुखुम्बु जिल्ला – खुम्बु पासाङ ल्हामु गाउँपालिका २०१६ देखि खुम्जुङ् स्कुल एल्मुनाई एसोसिएसनले द ग्रेटर हिमालयन फाउन्डेसनको सहयोगमा खुम्जुंङ् स्कुलसंग संयुक्तरुपमा मनाउदै आएको विश्व वातावरण दिवस यस बर्ष पनि अाज June 5 काे दिन खुम्जुङ् स्कूल एल्मुनाई एसोसिएसनका संयोजक पासाङ छिरिङ शेर्पाको नेतृत्वमा आयोजना गरियो।
  • • ४० जना बिधार्थिहरु र २ जना शिक्षक र श्रीमती आङ दिकी शेर्पाको सहयोगमा करिब ४५० सय धुपीको बिरुवा लक्योक स्थित खुम्बु बर्ड कन्सेर्भेसन एरियामा रोपियो र ५० बिरुवा सहभागी विद्यार्थीहरुलाइ आफ्नो घर आगनमा रोप्न लगाइयो • २०१६ बाट सुरु भएको यस अभियान – “अब गर्नेछ प्रति दिन रु.
  • एकले एक बिरुवाको संरक्षन” मा आफुले रोपेको बिरुवा हुर्काएबपात हरेक विद्यार्थीले प्रति दिन एक बिरुवाको एक रुपैयाँ प्राप्त गर्नेछ।

पासाङ छिरिङ् शेर्पा, संयोजक – खुम्बु खुम्जुङ् स्कूल एल्मुनाई एसोसिएसन, सोलुखुम्बु जिल्ला – खुम्बु पासाङ ल्हामु गाउँपालिका २०१६ देखि खुम्जुङ् स्कुल एल्मुनाई एसोसिएसनले द ग्रेटर हिमालयन फाउन्डेसनको सहयोगमा खुम्जुंङ् स्कुलसंग संयुक्तरुपमा मनाउदै आएको विश्व वातावरण दिवस यस बर्ष पनि अाज June 5 काे दिन खुम्जुङ् स्कूल एल्मुनाई एसोसिएसनका संयोजक पासाङ छिरिङ शेर्पाको नेतृत्वमा आयोजना गरियो।

• ४० जना बिधार्थिहरु र २ जना शिक्षक र श्रीमती आङ दिकी शेर्पाको सहयोगमा करिब ४५० सय धुपीको बिरुवा लक्योक स्थित खुम्बु बर्ड कन्सेर्भेसन एरियामा रोपियो र ५० बिरुवा सहभागी विद्यार्थीहरुलाइ आफ्नो घर आगनमा रोप्न लगाइयो

• २०१६ बाट सुरु भएको यस अभियान – “अब गर्नेछ प्रति दिन रु. एकले एक बिरुवाको संरक्षन” मा आफुले रोपेको बिरुवा हुर्काएबपात हरेक विद्यार्थीले प्रति दिन एक बिरुवाको एक रुपैयाँ प्राप्त गर्नेछ। यस क्रममा २०१६ मा आफ्नो आँगनमा रोपिएको बिरुवालाई अाजसम्म स्याहारसुसार गरि बिरुवा हुर्काएका बिधार्थीहरुलाई प्रति दिन रु. एकको दरले एक बर्षको रु. ३६५ अगामी जुलाई महिनामा प्रदान गरिने भएको छ र यो प्रक्रिया विद्यार्थीहरुले १० कक्षा उत्तीर्ण नगरुन्जेल निरन्तर रूपमा चलिरहने छ।

• आजको कार्यक्रममा टिसर्ट र ब्यानरमा सजिएर खुम्जुङ लक्योक स्थित खुम्बु बर्ड कन्सेर्भेसन एरियामा बृक्षरोपनमा लामो समय सम्म लाग्नु भएका श्रीमती आङ दिकी शेर्पाबाट सम्पूर्ण विधार्थीलाई सुरुमा बिरुवा रोप्ने तरिका सिकाईयो, ती बिरुवाहरुको महत्वका साथ उचित तरिकाबाट त्यस क्षेत्रमा बृक्षरोपन कार्यक्रम सप्पन्न गरियो • बिरुवा रोप्ने काम सके पछि कार्यक्रममा सामेल बिधार्थी लगायत अन्य सहभागीहरुलाई चिया नास्ताको सुविधासंगै कार्यक्रमको समापन गरियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
डा.उपेन्द्र देवकोटालाई श्रद्धाञ्जलीका लागि राखियो, आजै पशुपति विद्युतीय शवगृहमा दाहसंस्कार गरिने
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु
प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही शुरु
‘बिमस्टेक राष्ट्रको संयुक्त सैन्य अभ्यास’ मा सहभागी नहुन सेनालाई प्रम ओलीको निर्देशन
दाजुको नाममा बहिनीले परिक्षा दिदाँ‘
दाजुको नाममा बहिनीले परिक्षा दिदाँ‘
आजदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै
आजदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
लोकमानलाई कालोमोसो दल्ने युवा विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिव
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
कोभिडको मारमा नेपाली पत्रकार
कोभिडको मारमा नेपाली पत्रकार
अबकाे सभापति म हाे: शशांक कोइराला

तपाईंले छुटाउनुभयो कि?