‘बुलबुल’ टिजरमा, ट्राफिक चपेटामा स्वस्तिमा [भिडियो]

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
२० पटक हेरिएको
Shares
‘बुलबुल’ टिजरमा, ट्राफिक चपेटामा स्वस्तिमा [भिडियो]

सारांश

  • काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ।
  • टिजरमा उनी टेम्पो चालकको भूमिकामा देखिएकी छन्।
  • उनीसँगै नवकलाकार मुकुन भुसाल पनि टिजरमा  अटाएका छन्।

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ। टिजरमा उनी टेम्पो चालकको भूमिकामा देखिएकी छन्।

उनीसँगै नवकलाकार मुकुन भुसाल पनि टिजरमा  अटाएका छन्। स्वस्तिमा ट्राफिक कारबाहीमा परेको संकेत टिजरमा देख्न सकिन्छ छ।

फिल्म निर्माण युनिटले उक्त संकेतका आधारमा पात्रको चरित्र चित्रण गर्ने प्रयास गरेको बुझ्न सकिन्छ।

फागुन ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दीपक क्षेत्रीलगायतको अभिनय छ।

भिडियोः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?