भरतपुर महानगरपालिका, अहिलेसम्मको मतगणनाको नतिजा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०७४
|
|
५५ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिका, अहिलेसम्मको मतगणनाको नतिजा

सारांश

  • चिवतन, जेठ ९ – चितवनको भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ ।
  • अहिलेसम्मको मतगणनाको नतिजा अनुसार एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ ।
  • अहिलेसम्म एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवाली २६०५६ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ ।

चिवतन, जेठ ९ – चितवनको भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । अहिलेसम्मको मतगणनाको नतिजा अनुसार एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । अहिलेसम्म एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवाली २६०५६ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ ।  माओवादी केन्द्री रेणु दाहालको २२२२० मत छ ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह २५६९२ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ ।  एमालेकी दिव्य शर्माको २३३६२ मत छ ।
२९ वडा रहेको भरतपुरमा १५ वडाको मत गनिसकिएको छ । अब  १४ वटा वडाहरुको मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ३७ सय ९० कोरोना संक्रमित थपिए
आज ३७ सय ९० कोरोना संक्रमित थपिए
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
सार्वजनिक सवारीभित्र यौनजन्य दुर्व्यवहार भेटिए कारबाही
अर्थमन्त्री जनार्दन शर्माले गरे चर्च शिलान्यास
अर्थमन्त्री जनार्दन शर्माले गरे चर्च शिलान्यास
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
विदेशी शक्तिले चुनावमा लगानी गरेर राजनीतिमा विकृति ल्याउन खोजेको आरोप
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
अमेरिकामा पक्राउ परेका सयौं आप्रवासी कामदार थुनामुक्त
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल
बामदेवमात्र हाेइन नारायणकाजी श्रेष्ठकाे पनि अावस्यक छ संसदमा: झलनाथ खनाल
ओलीले पूराना सन्धी कार्यान्वयन गराउन सक्लान त!
ओलीले पूराना सन्धी कार्यान्वयन गराउन सक्लान त!