भरतपुर १९ मा दिउँसो २ बजे सम्ममा ६९ प्रतिशत भोट खस्यो,मतदान जारी
सारांश
- चितवन ।
- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ ।
- दिउँसो २ बजे सम्ममा ६९ प्रतिशत भोट खसेको छ ।
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान जारी छ । दिउँसो २ बजे सम्ममा ६९ प्रतिशत भोट खसेको छ ।
भरतपुर-१९ का तीनवटा मतदानस्थलमा ६ वटा केन्द्र छन् । किरण मावि मतदानस्थलमा एक हजार २ सय ४८, जीवनज्योति स्कूल गुञ्जानगरमा एक हजार ३ सय ६ र शारदानगर माविमा एक हजार २ सय ४३ गरी कुल तीन हजार ७ सय ९७ मतदाता छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया