भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
४० पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै

सारांश

  • नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ ।
  • नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो ।
  • दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक
कृषिको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल इच्छुक
सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण
सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : आयोग
मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : आयोग
कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण
कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
महेन्द्रनगरमा गोलि लागी १ को मृत्यु :कसरी एक्कासी हिंसा झन् भडकियो ?
सोमबार सबै मन्त्रीको शपथ हुने- अध्यक्ष दाहाल
सोमबार सबै मन्त्रीको शपथ हुने- अध्यक्ष दाहाल
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने