भोजपुरमा ट्रिपर दुर्घटना सह-चालकको मृत्यु
सारांश
- भोजपुर १४,पुष।
- भोजपुर नगरपालिका-३ बलौटे भन्ने स्थानमा शुक्रवार ट्रिपर दुर्घटनामा परि सह-चालकको मृत्यु भएको छ ।
- भोजपुर-खोटाङ सडक खण्डमा भोजपुर बाट गुप्तेश्वर तर्फ जाँदै गरेको को १ ख ५८९७ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो ।
भोजपुर १४,पुष।भोजपुर नगरपालिका-३ बलौटे भन्ने स्थानमा शुक्रवार ट्रिपर दुर्घटनामा परि सह-चालकको मृत्यु भएको छ ।
भोजपुर-खोटाङ सडक खण्डमा भोजपुर बाट गुप्तेश्वर तर्फ जाँदै गरेको को १ ख ५८९७ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परि सोही ट्रिपरका सह-चालक भोजपुर नगरपालिका- ४ वस्ने वर्ष १५ को रविन खत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया