मदन भण्डारी गोल्डकप फुटबलको उपाधि रुस्लान थ्री स्टारको हातमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मदन भण्डारी गोल्डकप फुटबलको उपाधि रुस्लान थ्री स्टारको हातमा

सारांश

  • शब्द/तस्विर : श्रीप्रसाद थापा मदन भण्डारी गोल्डकपको फुटबलको उपाधि रुस्लान थ्री स्टारले जितेको छ ।
  • बुटवलको कालिका मानवज्ञान माविको प्राङगणमा भएको खेलमा मनाङलाई २–१ को गोल अन्टरले जितेको हो ।
  • खेलको २ मिनेटमै मनाङका खेलाडी विमल रानाले गोल गरे पनि जितको लागि पर्याप्त भएन खेलको दोस्रो हाफमा थ्रीस्टारका तर्फबाट ६९ औं मिनेटमा अनन्त तामाङ र ८२ औं मिनेटमा मार्टिनले गोल गरेपछि थ्रीस्टारले उपाधि जितेको हो ।

शब्द/तस्विर : श्रीप्रसाद थापा

मदन भण्डारी गोल्डकपको फुटबलको उपाधि रुस्लान थ्री स्टारले जितेको छ । बुटवलको कालिका मानवज्ञान माविको प्राङगणमा भएको खेलमा मनाङलाई २–१ को गोल अन्टरले जितेको हो । खेलको २ मिनेटमै मनाङका खेलाडी विमल रानाले गोल गरे पनि जितको लागि पर्याप्त भएन खेलको दोस्रो हाफमा थ्रीस्टारका तर्फबाट ६९ औं मिनेटमा अनन्त तामाङ र ८२ औं मिनेटमा मार्टिनले गोल गरेपछि थ्रीस्टारले उपाधि जितेको हो । जितसँगै थ्रीस्टारले १५ लाख हात पारेको छ । उपविजेता मनाङले ७ लाख ५० हजारमा चित्त बुझाएको छ ।

विषयगत उत्कृष्टहरु

डिफेन्डर– पिटर थ्री स्टार

गोलकिपर– विनायक श्रेष्ठ, मदनभण्डारी एकेडेमी

प्रशिक्षक – मेघराज के.सी. थ्रीस्टार

म्यान अफ दि म्याच – अतन्त तामाङ थ्री स्टार

मिड फिल्डर : निराजन खड्का थ्रीस्टार

उत्कृष्ट फरवार्ड : मार्टिन थ्रीस्टार

हाइ स्कोरर : अञ्जन विष्ट, मनाङ

अनुशासित टिमः मदन भण्डारी एकेडेमी

उत्कृष्ट खेलाडी : अञ्जन विष्ट, मनाङ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
बलात्कारीलाई जन्मकैद सजाय
बलात्कारीलाई जन्मकैद सजाय
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
अवरुद्ध जटिल प्रसूति सेवा तीन महिनापछि सञ्चालन
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो
प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
तथ्य प्रमाण भए वार्ता पेश गर्न भारतलाई नेकपा प्रवक्ताको चूनौति
तथ्य प्रमाण भए वार्ता पेश गर्न भारतलाई नेकपा प्रवक्ताको चूनौति

तपाईंले छुटाउनुभयो कि?