मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २४, २०७३
|
|
१३१५ पटक हेरिएको
Shares
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता

सारांश

  • पूर्वराष्ट्रपति रामवरण यादवपुत्री अनिताले नेताहरुमा मानविय गुण नहुँदा सप्तरी गोलीकाण्ड भएको आरोप लगाएकी छिन् ।
  • उनले नेताहरुकै कारण जनताले दुःख पाएको भन्दै स्वार्थका लागि मधेसी दलहरुबाटै निहत्था जनतालाई बली बनाउने काम समेत समेत आरोप लगाएकी छिन् ।
  • सोमबार भएको सप्तरी गोलीकाण्डमा प्रतिक्रिया दिँदै उनले मधेस जल्दा पानी हालेर आगो निभाउनु भन्दा तेल थपेर चर्को आगो बनाएर मजा लिने प्रवृति रहेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

पूर्वराष्ट्रपति रामवरण यादवपुत्री अनिताले नेताहरुमा मानविय गुण नहुँदा सप्तरी गोलीकाण्ड भएको आरोप लगाएकी छिन् ।
उनले नेताहरुकै कारण जनताले दुःख पाएको भन्दै स्वार्थका लागि मधेसी दलहरुबाटै निहत्था जनतालाई बली बनाउने काम समेत समेत आरोप लगाएकी छिन् ।

सोमबार भएको सप्तरी गोलीकाण्डमा प्रतिक्रिया दिँदै उनले मधेस जल्दा पानी हालेर आगो निभाउनु भन्दा तेल थपेर चर्को आगो बनाएर मजा लिने प्रवृति रहेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘आफ्नो स्वार्थको लागि चाहे दिल्ली जाऊ या चीन जाऊ । तर निहथ्या मधेशीको बली नचढाउ । नहर, कुलो घोल बनाइ पानी बगाएर अन्न उत्पादन गर्न पर्ने मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन ।’

उनले लोकतन्त्र नाममा जनतालाई बली बनाएर फोहोरी खेल नलेल्न चेतावनी दिँदै निहत्था मधेसी मारिएको जिम्मेवारी कसले लिने भन्दै प्रश्न तेर्स्याएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा
क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
ओली र प्रचण्डबीच प्रदेशको मन्त्रिमण्डलमा भागवण्डाको यस्तो भयो सहमति
कांग्रेसले यसरी सम्झियो बास्कोटालाई
कांग्रेसले यसरी सम्झियो बास्कोटालाई
गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु
गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
गोरु काटेको आरोपमा दाजुभाइ पक्राउ
गोरु काटेको आरोपमा दाजुभाइ पक्राउ
जेनेभा फर्किए टेड्रोस
जेनेभा फर्किए टेड्रोस
कोरोना अपडेटः शनिवार २५०८ संक्रमित थपिए
कोरोना अपडेटः शनिवार २५०८ संक्रमित थपिए