महिला कैदीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
महिला कैदीको मृत्यु

सारांश

  • सुरुङ्गा (झापा) २४ साउन ।
  • झापामा एक महिला कैदी बन्दीको आज मुत्यु भएको छ ।
  • मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुरुङ्गा (झापा) २४ साउन । झापामा एक महिला कैदी बन्दीको आज मुत्यु भएको छ ।

मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मुत्यु भएको हो ।

विसं २०७१ चैत ८ गते लागुऔषध मुद्धामा दोषि ठहर भएपछि तारादेवीलाई झापा जिल्ला अदालतले दुई वर्ष कैद सजाय र रु एक लाख जरिवानासहितको सजाय तोकेको थियो । दुई वर्ष कैद पूरा गरिसकेकी तारादेवीका परिवारले जरिवाना बुझाउन नसकेपछि उनलाई थप चार वर्ष कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिल्यो एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा : कसले के पायो ?
मिल्यो एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा : कसले के पायो ?
केपी ओली र कुखुरा चोर स्याल उस्तै हो : रामचन्द्र पौडेल (भिडियोसहित)
भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी
भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
प्रधानमन्त्री ओली सचिवालय बैठकमा सहभागी हुने
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी
हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
पाँचखाल उपत्यका वातावरण बचाउ अभियानले अर्ध नग्न जुलुस निकाल्ने
पाँचखाल उपत्यका वातावरण बचाउ अभियानले अर्ध नग्न जुलुस निकाल्ने
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
पूर्व युवराजको स्वास्थ्य अझै स्थिर, खतरामुक्त नभई सकेको नर्भिक अस्पतालको विज्ञप्ति
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!