मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १, २०७३
|
|
१४६ पटक हेरिएको
Shares
मिनिट्रकको ठक्करबाट बालकको मृत्यु…

सारांश

  • डोटि: आज बिहान ११ बजे डोटीको छतिवन ८ मा जोगबुढाबाट धनगढीतर्फ जाँदै गरेको से १ ख ५३६ नम्बरको मिनीट्रकले बालकलाई ठक्कर दिँदा स्थानीय शंकर रावलको २ वर्षिय छोरा सुशान्त रावलको मृत्यु भएको छ ।
  • मिनीट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ ।

डोटि: आज बिहान ११ बजे डोटीको छतिवन ८ मा जोगबुढाबाट धनगढीतर्फ जाँदै गरेको से १ ख ५३६ नम्बरको मिनीट्रकले बालकलाई ठक्कर दिँदा स्थानीय शंकर रावलको २ वर्षिय छोरा सुशान्त रावलको मृत्यु भएको छ । मिनीट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुडर डोटीले जनाएको छ ।

श्रोत: नेपाल ट्राफिक प्रहरी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?