मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा

सारांश

  • स्थानीय निर्वाचनका समयमा बम्ब पड्किनबाट बचाइ बम फाली साहासिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको र प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भइ जनही एक हजार पाँच सय पुरस्कार पाई सम्मानित भएको भनि महानगरीय प्रहरी आयुक्तका  कार्यालयका निमित्त  प्रमुख डिआजी बमबहादुर भण्डारीले जानकारी  दिएको समाचार  आज बिहान एकाएक नेपाली दैनिक पत्रपत्रिका देेेेखी सम्पुर्ण अनलाइनखबरहरुमा छापियो ।
  • तर यही समाचार प्रकााशित भएको चार घन्टा पनि बित्न नपाउदै गृहमन्त्री जनार्दन शर्माले आफ्नो फेसबुक पेज मार्फत प्रतिक्रिया दिदै भने नेपाली प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न् आएको र मैले धन्यवाद दिएको हो भेट्का क्रममा गृहमन्त्रीले रु.
  • १५०० दियो भनी भ्रम छरेर उनको साहासिक कामको अपमान नगर्न आग्रह गर्छु भनि पोस्ट गर्नु भएको छ भने उता महानगरीय प्रहरी आयुक्तका  कार्यालयका निमित्त  प्रमुख डिआजी बमबहादुर भण्डारीले भने जनही १५०० दिएको जानकारी गराउदै गर्दा गृहमन्त्रीको बोली सहि कि १५०० दिई सम्मानित गरेको जानकारी गराउने  प्रमुख डिआजी बमबहादुर भण्डारी सहि भन्ने समाचारले यतिखेर सम्पुुर्ण नेपालीहरुमा सनसनी मचाएको छ ।

स्थानीय निर्वाचनका समयमा बम्ब पड्किनबाट बचाइ बम फाली साहासिक काम गर्ने प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी आयुक्त कार्यालयले पुरस्कृत गरेको र प्रहरी हवल्दारद्वय दुर्गाबहादुर राना र धनप्रसाद कुमाल तथा जवान दलबहादुर आले पुरस्कृत भइ जनही एक हजार पाँच सय पुरस्कार पाई सम्मानित भएको भनि महानगरीय प्रहरी आयुक्तका  कार्यालयका निमित्त  प्रमुख डिआजी बमबहादुर भण्डारीले जानकारी  दिएको समाचार  आज बिहान एकाएक नेपाली दैनिक पत्रपत्रिका देेेेखी सम्पुर्ण अनलाइनखबरहरुमा छापियो । तर यही समाचार प्रकााशित भएको चार घन्टा पनि बित्न नपाउदै गृहमन्त्री जनार्दन शर्माले आफ्नो फेसबुक पेज मार्फत प्रतिक्रिया दिदै भने नेपाली प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न् आएको र मैले धन्यवाद दिएको हो भेट्का क्रममा गृहमन्त्रीले रु. १५०० दियो भनी भ्रम छरेर उनको साहासिक कामको अपमान नगर्न आग्रह गर्छु भनि पोस्ट गर्नु भएको छ भने उता महानगरीय प्रहरी आयुक्तका  कार्यालयका निमित्त  प्रमुख डिआजी बमबहादुर भण्डारीले भने जनही १५०० दिएको जानकारी गराउदै गर्दा गृहमन्त्रीको बोली सहि कि १५०० दिई सम्मानित गरेको जानकारी गराउने  प्रमुख डिआजी बमबहादुर भण्डारी सहि भन्ने समाचारले यतिखेर सम्पुुर्ण नेपालीहरुमा सनसनी मचाएको छ ।

 

समीप गौतम

शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?