यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ४, २०७३
|
|
२०८ पटक हेरिएको
Shares
यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ:थापा

सारांश

  • केन्द्रीय क्याम्पस कीर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने चेतावनी दिएका छन्।
  • बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन ।
  • नेपाल विद्यार्थी संघ कीर्तिपुरका नेता योगेन्द्र रावÞलले त्रिभूवन विश्वविद्यालयले विद्यार्थीको हित विपरित काम गरिरहेको आरोप लगाए।

केन्द्रीय क्याम्पस कीर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियू निर्वाचन नभए उप–कुलपतिको गाडी जलाउने चेतावनी दिएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन । नेपाल विद्यार्थी संघ कीर्तिपुरका नेता योगेन्द्र रावÞलले त्रिभूवन विश्वविद्यालयले विद्यार्थीको हित विपरित काम गरिरहेको आरोप लगाए।

उनले भने,‘त्रिभूवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विधार्थीहरूको हितको लागि त्रिवि संंवेदनशील छैन्, चुनावलाई भाँड्नको लागि केही विद्यार्थी संगठनका साथीहरूले काम गरिरहनु भएको छ, यस कार्यको नेविसंघ भत्र्सना गर्दछ।’

अनेरास्ववियूका नेता मंगल थापाले विगत आठ वर्षदेखि अवरुद्ध स्ववियू निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘तोकिएको समयमै निर्वाचन हुन्छ, हाम्रो केन्द्रिय संगठनले सबै क्यापसमा आफ्नो घोषणा पत्र सार्वजनिक गरिसकेको छ, हामी निर्वाचनमा भाग लिन तयार छौँ, यदि १४ गते निर्वाचन गरिएन भने हामी भिसीको गाडी जलउने छौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय
उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय
आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने
प्रलोभनमा विदेशीन लागेका १२ महिलाको विमानस्थलबाट उद्धार
प्रलोभनमा विदेशीन लागेका १२ महिलाको विमानस्थलबाट उद्धार
राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा
राप्रपा अध्यक्ष थापा एमालेका दाहालको छायाँमा
सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार
सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार
खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना
खानेपानीको समस्या सुल्झाउन देशैभरि मन्त्रालयले सुरु गर्दैछ नयाँ योजना
ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा
ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा
आजको राशिफल
आजको राशिफल
विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ
बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ