यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०७४
|
|
५१४ पटक हेरिएको
Shares
यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी

सारांश

  • कुकुरको मूल्य कतिसम्म पर्ला ?
  • तपाइँहामीले अहिलेसम्म हजार तथा लाखसम्म पर्ने कुकुरका बारेमा सुनेका थियौँ ।
  • तर यो दुनियामा एउटा यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढ्ता छ ।

कुकुरको मूल्य कतिसम्म पर्ला ? तपाइँहामीले अहिलेसम्म हजार तथा लाखसम्म पर्ने कुकुरका बारेमा सुनेका थियौँ । तर यो दुनियामा एउटा यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढ्ता छ ।

यो कुकुरको भाउ २५ देखि ५० करोड रुपैयाँ सम्म पर्दछ । यो मूल्यमा त एउटा सानो हवाइ जहाज नै किन्न सकिन्छ ।

भारतको जयपुर सहरको दशहरा मैदानमा गत शनिवार केनल क्लब राजस्थानले एउटा कुकुर प्रदर्शनीको आयोजना गरेको थियो । उक्त प्रदर्शनीमा देश विदेशका विभिन्न ४० नश्लका २ सय भन्दा धेरै कुकुरहरु सहभागी भएका थिए ।

त्यसमा तिबेतियन मस्टीफ नश्लको एउटा कुकुर पनि थियो । यसको मूल्य २५ देखि ५० करोड रुपैयाँ सम्म पर्दछ ।

दिल्लीबाट ल्याइएको उक्त कुकुर चीनमा लिलामीद्धारा किनबेच हुने गरेको छ । यो कुकुर जति महंगो छ यसलाई पालन पोषण गर्न पनि उत्तिकै महंगो पर्छ । यो कुकुरलाई चौबिसै घण्टा एसीमा राख्नुपर्दछ । त्यस्तै दुई हप्तामा एक पटक स्पा गराउनु पर्दछ ।

यो कुकुरका लागि खानेकुरा जर्मनीबाट मगाइन्छ भने बदाम इरानबाट ।

यो कुकुर अधिकतम ३२ इन्च लम्बाइको हुन्छ र वजन ७० देखि ८० किलोसम्म ।
एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
सर्वोच्च अदालतको आदेश प्राप्त नै भएको छैन, प्रत्यक्षतर्फको मतपत्रको छपाइ शुरु भैसक्यो -प्रमुखनिर्वाचन आयुक्त यादव
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
मन्त्रिमण्डल यसै साता पुनर्गठन हुने, को रहने भए र को को जाने भए ?
हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर
स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार
स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार
किरिया बस्ने ठाउँ छैन-क्रियाकर्म नै हुन सकेन
किरिया बस्ने ठाउँ छैन-क्रियाकर्म नै हुन सकेन
सरकारलाई नटेर्ने मेडिकल कलेजहरु
सरकारलाई नटेर्ने मेडिकल कलेजहरु
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्नुस् : सभामुख घिमिरे
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित
हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित

तपाईंले छुटाउनुभयो कि?