युवासंघ र अनेरास्ववियुलेजलायो निर्वाचन अायुक्तको :पुल्ला
सारांश
- माओवाद केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिएपछि विवादीत बनेको चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्बाचन आयोगको निर्णयको युवा संघ नेपालले घोर निन्दा र भत्सर्ना गरेको छ।
- यो निर्णय तुरुन्तै सच्याउन युवा संघ नेपाल सम्बद्ध पक्षलाई आग्रह गर्दछ।
- यो निर्बाचन आयोगको निर्णयले अबहुने दोस्रो चरणको निर्बाचन हुन गार्हो पारेकोछ।
माओवाद केन्द्रका कार्यकर्ताले मतपत्र च्यातिएपछि विवादीत बनेको चितवनको भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्बाचन आयोगको निर्णयको युवा संघ नेपालले घोर निन्दा र भत्सर्ना गरेको छ। यो निर्णय तुरुन्तै सच्याउन युवा संघ नेपाल सम्बद्ध पक्षलाई आग्रह गर्दछ।यो निर्बाचन आयोगको निर्णयले अबहुने दोस्रो चरणको निर्बाचन हुन गार्हो पारेकोछ।भोलि हार्ने पक्षले सबैले मतपत्र च्यात्ने सकृतीको बिकास हुन्छ।सबैले गर्नेछन। स्थगित भएको भरतपुर महानगरको वडा नम्बर १९ मा तुरुन्तै मतगणना गर।नत्रभने युवा विद्यार्थी ले कस्ता कस्ता निरंकुश तानाशाही लाई ठिक लगाए यस्ता प्रचण्ड र देउवालाई तह लगाउने भन्दै अाक्रोश ब्यक्त गर्दै आज प्रमुख निर्बाचन आयुक्तको पुत्ला जलाइएको छ । यो निर्णय तुरुन्तै फिर्ता गर्न माग गरेका छन् !
प्रतिक्रिया