रबि ओड बने नेपाल आइडल–२ को बिजेता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
रबि ओड बने नेपाल आइडल–२ को बिजेता

सारांश

  • काठमाडौ ६,पुष।
  • नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन।
  • नेपाल आइडल को फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौ ६,पुष। नेपाल आइडल सिजन २ को विजेता रवि ओड बनेका छन।नेपाल आइडल को फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।

आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने, सेकेण्ड रनरअप सुमित पाठक भए,थड रनरअप अर्थात् अस्मिता अधिकारी भइन् । विजेता हरु ले क्रमसः रविले २२ लाख र गोल्डेन माइक पाएका छन्,बरालले २० लाखको चेक पाएका छन,सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए भने अस्मिताले होन्डाको स्कुटर पाएकी छन् ।

नेपाल आइडल’ सिजन–२ का विजेताले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?