राजपाल यादवलाई जेल सजाय

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
राजपाल यादवलाई जेल सजाय

सारांश

  • बलिउडका चर्चित हास्यँकलाकार राजपाल यादवलाई ३ महिना जेल सजाय हुने भएको छ ।
  • उनले सन् २०१० मा चलचित्र बनाउन ऋण लिएर उक्त रकम फिर्ता नगरे पछि राजपालमाथी केही महिनाअघि मुद्दा चलेको थियो ।
  • ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायँको आदेश दिएको हो ।

बलिउडका चर्चित हास्यँकलाकार राजपाल यादवलाई ३ महिना जेल सजाय हुने भएको छ । उनले सन् २०१० मा चलचित्र बनाउन ऋण लिएर उक्त रकम फिर्ता नगरे पछि राजपालमाथी केही महिनाअघि मुद्दा चलेको थियो । ५ करोड ऋण लिएर तिर्न नसकेपछि उनलाई अदालतले ३ महिना जेल सजायँको आदेश दिएको हो ।

उनको कम्पबनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै ५ करोड ऋण लिएको थियो । उनले मुर्ली प्रोजेक्टस्सबाट ५ करोड ऋण लिएका थिए । भारतिय मिडिया अनुसार भारतको उच्च न्यायलयले आदेश दिएसँगै राजपाललाई प्रहरीले पक्राउ गर्नेछन् । राजपाल निर्मित ‘अता पता लापत्ता’ चलचित्र २०१२मा रिलिज भएको थियो । तर उक्त चलचित्रले ३८ लाख मात्र व्यापार गर्यो । राजपालको अनुसार उक्त कम्पनीले ऋण नभइ लगानी गरेको बताएका थिए भने सम्झौँता कागजमा ऋण नै रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
सिटिइभिटीले सातै प्रदेशबाट ट्रान्सक्रिप्ट उपलब्ध गराउने
बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
बागमती प्रदेशमा चालु आवमा डेङ्गुु रोगबाट २७ जनाको मृत्यु
“सरकारी छाप र हस्ताक्षरकीर्तेको  ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
“सरकारी छाप र हस्ताक्षरकीर्तेको ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा
उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा
नयाँ प्रधानमन्त्रीको नियुक्ति ‘राष्ट्रपतिको तजबिजमा निर्भर ?’
नयाँ प्रधानमन्त्रीको नियुक्ति ‘राष्ट्रपतिको तजबिजमा निर्भर ?’
सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी
सिके राउतको टाउको काटेर फुटवल खेल्नु पर्छ: सावित्री सुवेदी
१२ वर्षकै उमेरमा आमा बन्न लागेपछि प्रधानमन्त्रीकाे चासाे
प्रधानमन्त्री भियतनाम र कम्बोडिया किन जाँदैछन्!
प्रधानमन्त्री भियतनाम र कम्बोडिया किन जाँदैछन्!
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ : नेता खनाल
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ : नेता खनाल
कोरोना कहरः आइतवार २४६ जना थपिए
कोरोना कहरः आइतवार २४६ जना थपिए