रातिको १०:४५ को भरतपुर मत गणना ताजा अपडेट

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०७४
|
|
४९ पटक हेरिएको
Shares
रातिको १०:४५ को भरतपुर मत गणना ताजा अपडेट

सारांश

  • भरतपुर महानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।
  • भरतपुरको मतगणनाले देश विदेश सबैको ध्यान खिचेको छ ।
  • सामाजिक संजाल फेसबुकदेखि अनलाइनहरुमा भरतपुरकै मतगणनाको बारेमा चर्चा परिचर्चा हुने गरेको छ ।

भरतपुर महानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । भरतपुरको मतगणनाले देश विदेश सबैको ध्यान खिचेको छ । सामाजिक संजाल फेसबुकदेखि अनलाइनहरुमा भरतपुरकै मतगणनाको बारेमा चर्चा परिचर्चा हुने गरेको छ । पहिलो चरणमा चुनाव भएका २ सय ८३ स्थानीय निकायमध्ये भरतपुर महानगरपालिका चर्चामा हुनुको कारण प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल उम्मेदवार भएर मात्र होइन, उनलाई नेपाली कांग्रेसले पनि समर्थन गरेका कारण हो । सरकारमा रहेका माओवादी र कांग्रेस गठबन्धनकी मेयर उम्मेदवार दाहाल र एमालेका देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा छ ।

भरतपुर महानगर मत गणना ताजा  अपडेट यस प्रकार छ  ।
मतान्तर ७५५  देवीलाल ज्ञवालीको  अग्रता
वडा नम्बर १९ मा गणना भएको १२०३ मत । खसेको मत – २८६०
मेयर
माके रेणु दाहाल -४०६६६
एमाले देवीलाल ज्ञवाली – ४१४२१
उप मेयर
पावृती ४४६४८
दिव्य ३८०६९
वडा अध्यक्ष
रुख -५३८
सुर्य -४४१
हसियाँहथौडा-८३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन
तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमाले विजयी
तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमाले विजयी
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल
विषाक्त खानाले आमाछोराको मृत्यु
विषाक्त खानाले आमाछोराको मृत्यु
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरिने
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी