रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
३९ पटक हेरिएको
Shares
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश

सारांश

  • काठमाडौं, १ साउन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
  • प्रमुख दल नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले आजमात्रै देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश गरिसकेका छन् ।

काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रमुख दल नेपाली कांग्रेसभित्र बरिष्ठ नेता रामचन्द्र पौडेलले आजमात्रै देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश गरिसकेका छन् । पौडेलले सिफारिश गरेका नामहरुमा बलबहादुर केसी, रामकृष्ण यादव, दिपक खड्का, राजन केसी र भीमसेनदास प्रधान रहेका छन् । त्यस्तै राज्यमन्त्रीमा क्रमश: सरिता प्रसाई गिरी, भरतबहादुर खड्का , जीवन परियार र रञ्जित कर्णको नाम पौडेलले देउवालाई बुझाएका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि आजै पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवासामू बुझाउने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाईल्याण्डबाट आज फर्किएका छन् । सरकार विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डवीच आज साँझ विशेष भेटवार्ता समेत हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
लकडाउन सम्बन्धी छलफलका लागी आज आकस्मिक मन्त्रीपरिपद् बैठक बस्दै
त्रिशूलीमा ट्रक खस्यो, खोजीकार्य जारी
त्रिशूलीमा ट्रक खस्यो, खोजीकार्य जारी
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै
एकीकृत समाजवादीमा महाधिवेशनको ५ महिनापछि जिम्मेवारी बाँडफाँड हुँदै
प्रदेश ६ मा वाम गठबन्धनका दुई विजयी
प्रदेश ६ मा वाम गठबन्धनका दुई विजयी
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
कुरिनटारमा पहिरो खस्नाले पृथ्वी राजमार्ग अवरुद्ध
हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
हेर्नुहोस एमालेबाट को को छानिँदैछन् समानुपातिक संसद ? (४१ जनाकै नामसहित)
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
प्रहरी कार्यालय नजिकैकाे मालपोत कार्यालयमा तोडफोड
प्रहरी कार्यालय नजिकैकाे मालपोत कार्यालयमा तोडफोड