राशिफल (२२ चैत्र २०७३, मंगलवार अष्टमी , चैते दशैं)
सारांश
- २२ चैत्र २०७३, मंगलवार अष्टमी , चैते दशैं Apr 04, 2017 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सुधारका संकेतहरु देखिनेछन ।
- स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
- सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।
२२ चैत्र २०७३, मंगलवार
अष्टमी , चैते दशैं
Apr 04, 2017
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सुधारका संकेतहरु देखिनेछन । स्वास्थ्यमा समस्या आउने देखिन्छ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शत्रुहरुलाई सजिलै पराजित गर्न सकिनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । घरायसी काममा उल्झन आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथीभाईको सहयोगमा महत्वपूर्ण कामको शुरुवात हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउने हुनाले खर्च धेरै हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा बोलीको प्रभाब बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । साथीभाईको सहयोगले रोकिएका कामहरु सुचारु हुनेछन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । विवाद बढ्ने योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरीमा सफलता मिल्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । राज्यबाट मानसम्मान मिल्नेछ । लेनदेनमा भने विवाद बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । भेटघाटमा मन रमाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पढाई लेखाइमा प्रगति हुनेछ । नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ । सानातिना चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । ब्यापारमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भोज भतेरमा जाने अवसर मिल्नेछ । ठुला व्यक्तिको सहयोगले लामो समयदेखि रोकिएका कामहरु सुचारु हुनेछन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नसोचेको काममा सफलता मिल्दा मन खुसि रहनेछ । प्रयासहरु सकारात्मक रहनेछन । अरुको बिश्वास गर्दा धोका हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरायसी काममा रुची बढ्नेछ । भाग्यले साथ दिनेछ भने गरेका कामहरु सफल हुनेछन । बौद्धिक काममा सफलता मिल्नेछ ।
#नेपालि पात्रो बाट
प्रतिक्रिया