राष्ट्रपतिद्वारा काठमाडौँको चाडबाड, जात्रा र पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १९, २०७९
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ ।
  • सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलसँग भएको भेटघाटमा राष्ट्रपति भण्डारीले काठमाडौँको चाडबाड, जात्रा र यहाँको पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त गर्नुभएको हो ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ ।सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलसँग भएको भेटघाटमा राष्ट्रपति भण्डारीले काठमाडौँको चाडबाड, जात्रा र यहाँको पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त गर्नुभएको हो ।

भेटघाटक्रममा राष्ट्रपति भण्डारीले सुन्धारा, टुँडिखेल, खुलामञ्च क्षेत्रको संरक्षण प्रवद्र्धनका साथै यहाँ मनाइने चाडबाड तथा जात्रा व्यवस्थापनलगायतका विषयमा काठमाडौँ महानगरबाट भइरहेका काम–कारबाहीबारे जानकारी लिनुभएको थियो । काठमाडौँ उपत्यकाको सन्दर्भमा राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले कतिपय चाड, जात्रामा साँस्कृतिक भूमिकासमेत निर्वाह गर्दै आउनुभएकाले पनि सोसम्बन्धमा विशेष चासो राख्दै आउनुभएको सर्वविदितै छ ।

काठमाडौँमा मनाइने इन्द्रजात्राको थप व्यवस्थापन, सो जात्राका लागि सालिन्दा रकम छुट्याउनुको सट्टा अक्षयकोष खडा गर्नेलगायतका विषयमा समेत राष्ट्रपति भण्डारी र महानगर प्रमुख साहबीच छलफल भएको थियो ।

(www.stocktargetadvisor.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance us Регистрация

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
सरकारले मृतक परिवारलाई १ लाख रुपियाँ राहत दिने
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
HAN offering 20 per cent discount on food to tourists
HAN offering 20 per cent discount on food to tourists
चित्रबहादुरले फेरि दोहोर्याए : नेपालमा संघीयता सफल हुन सक्दैन
चित्रबहादुरले फेरि दोहोर्याए : नेपालमा संघीयता सफल हुन सक्दैन
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
अमेरिकी र रुसी राष्ट्रपतिलाई नेपाल ल्याउने तयारी भइरहेको सरकारको खुलासा
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्
‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्
भाँडा बनाउन कालिगढ अभाव भएपिछ व्यापार व्यवसाय फस्टाउन सकेन
भाँडा बनाउन कालिगढ अभाव भएपिछ व्यापार व्यवसाय फस्टाउन सकेन
कात्तिक १ गते शुक्रबारको राशिफल यस्तो छ