राष्ट्रपति किन जादैछिन् स्विजरल्याण्ड ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्रपति किन जादैछिन् स्विजरल्याण्ड ?

सारांश

  • काठमााडौं ।
  •  राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ ।
  • अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।

काठमााडौं । राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने हुनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लाग्नु भएको हो ।

गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क समिट) हुन लागेको हो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?