राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीको गृहनगर रतुवामाईमा कांग्रेस विजयी

सारांश

  • काठमाडौं, १९ असार  : राष्ट्रपति विद्यादेवी भण्डारी तथा स्व.
  • मदन भण्डारीको घर रहेको रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
  • कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ ।

काठमाडौं, १९ असार  : राष्ट्रपति विद्यादेवी भण्डारी तथा स्व. मदन भण्डारीको घर रहेको रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रविन राईले ९ हजार ८ सय ९५ मत ल्याएर जितेका छन् ।

उनका प्रतिद्वन्द्वी एमाले उम्मदेवारले ८ हजार १ सय मत ल्याए । एमाले सांसद ऋषि पोखरेलको क्षेत्रसमेत रहेको नगरपालिकाम जम्मा १० वटा वडामध्ये एमालेले तीन वटा वडामा मात्रै जितेको छ ।

मोरङका उत्तरी क्षेत्रहरुमा समेत एमालेले पराजय व्यहोर्नुपरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
तालिबानको आक्रमणमा नौ प्रहरी मारिए
तालिबानको आक्रमणमा नौ प्रहरी मारिए
सारा अली खान र सुशान्तसिंह राजपुतको प्रेमले ततायो बलिउड
सारा अली खान र सुशान्तसिंह राजपुतको प्रेमले ततायो बलिउड
श्री एयरलाइन्सको आठ जहाज उडानमा प्रतिबन्ध
श्री एयरलाइन्सको आठ जहाज उडानमा प्रतिबन्ध
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
महाकवि देवकोटाको कविता सुनाउँदै ओलीले विप्लवलाई के भने (भिडियोसहित)
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
आजको विदेशी विनिमय दर
आजको विदेशी विनिमय दर
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
‘प्रजातन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि काँग्रेस’
७:४० साँझ को पछिलो अप्डेट बुटवल उपमहानगरपालिका
७:४० साँझ को पछिलो अप्डेट बुटवल उपमहानगरपालिका
जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन – प्रधानमन्त्रीको सचिवालय

तपाईंले छुटाउनुभयो कि?