राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा

सारांश

  • काठमाडौं, १६ पुस ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दु जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए ।
  • उनले धर्म निरपेक्षताको नाममा सरकारले नै अनावश्यक गतिविधि सुरु गर्न थालेकाले आफुहरुले हिन्दु जागरण अभियान सुरु गर्न लागेको बताए ।

काठमाडौं, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दु जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले धर्म निरपेक्षताको नाममा सरकारले नै अनावश्यक गतिविधि सुरु गर्न थालेकाले आफुहरुले हिन्दु जागरण अभियान सुरु गर्न लागेको बताए ।

थापाले राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प नभएको बताए । उनले एउटै एजेण्डा बोकेका दल बिभिन्न खेमामा विभाजन हुँदा त्यसको फाईदा अर्को पक्षले उठाएको भन्दै अध्यक्ष थापाले विभाजित दलहरुले सोच्ने बेला आएको उल्लेख गरे ।

राष्ट्रिय पहिचान खतरामा पर्दै गएकाले त्यसको खबरदारीका लागि सबै सचेत हुनुपर्ने थापाको भनाई थियो । ढिलै भएपनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले त्यसको अनुभूति गर्दै हिन्दु राष्ट्रको बहस सुरु गरेको घटना त्यसैको उपज भएको थापाको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूलालाई पनि कानून लाग्छ : महान्यायाधिवक्ता
ठूलालाई पनि कानून लाग्छ : महान्यायाधिवक्ता
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
कसरी मरे जलेश्वर धामको पोखरीका माछा  ?
कसरी मरे जलेश्वर धामको पोखरीका माछा ?
ढोरपाटनमा आगलागी हुँदा ३० घर जलेर नष्ट
ढोरपाटनमा आगलागी हुँदा ३० घर जलेर नष्ट
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
साउन १४ गते बुधवारको राशिफल यस्तो छ
साउन १४ गते बुधवारको राशिफल यस्तो छ
पायल्सबाट २४ घण्टामा छुटकारा पाउने घरेलु उपचार विधि
पायल्सबाट २४ घण्टामा छुटकारा पाउने घरेलु उपचार विधि
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
जेसुकै विरोध आए पनि सरकार सामना गर्न तयार : प्रम ओली
कालोपत्र भएको सडक एक वर्षमै जीर्ण
कालोपत्र भएको सडक एक वर्षमै जीर्ण

तपाईंले छुटाउनुभयो कि?