लालबाबु पण्डितमा पनि सत्ताको मात ? यस्तो छ वास्तविकता
सारांश
- काठमाडौं, ८ चैत ।
- नवनियुक्त मन्त्री लालबाबु पण्डितको नाम नसुन्ने र कामको प्रशंसा नगर्ने शायद विरलै मान्छे होलान् ।
- उनको स्पष्टता र सादगीपन नै उनको परिचय हो ।
काठमाडौं, ८ चैत । नवनियुक्त मन्त्री लालबाबु पण्डितको नाम नसुन्ने र कामको प्रशंसा नगर्ने शायद विरलै मान्छे होलान् । उनको स्पष्टता र सादगीपन नै उनको परिचय हो ।
पछिल्लो चरणमा सामाजिक सञ्जालमा मन्त्री लालबाबु पण्डितलाई पनि सत्ताको मात लागेको र उनमा सामन्ती सोच पलाएको भन्दै एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा मन्त्री पण्डितलाई एकजना सेनाले छाता ओढाएको देखिन्छ ।
उक्त भिडियो हेर्दा पानी परेको वातावरण देखिन्छ । यद्यपि मन्त्री पण्डितसँगै हिँडेका कसैले पनि छाता ओढेका छैनन् । मन्त्री पण्डित र उनीसँगै हिडेका व्यक्तिहरुको पछिल्तिर अरुले पनि छाता ओढेको देखिन्छ । दृश्य हेर्दा यो भिडियो खिच्दा हल्का पानी परिरहेको बुझिन्छ । यद्यपि भिडियो भने नकारात्मक टिप्पणीका साथ प्रस्तुत गरिएको छ ।

Pralad Bista
Patrika nay fan sakigoni ??
Magarathuldai Thada
साइकल चडेर नौटकिँ गर्ने दाम्नोलाई नि छाता समाइदिने मुन्छे त अरुनै चाहिने रच त ??
Hipte Lim
साइकल को पिछे बन्नुनी छाता नेपाली हफ्सिलाइ
Shyam Spakota
Brastachari haru ta ahile lal babu ko name sundaie tarsiyeka6n tehi bhayer patrakar kiner lal babu le hagyo lal babu le mutyo bhaner samachar banayeka6n
Pasang Sherpa
Yo kunai tholo kura hoina mitra ho.
Ra Bin Chamling Rai
Pani parda hos wa gham lagda hos aafai oshnu parxa
Hari Lamichhane
देशको लागि इमानदारिता र सक्रियता देखाउनेलाई कसरी सत्ताको मात भन्न सकिन्छ !!?देश छरपस्ट भएर बिग्रेको कारण सबै क्षेत्रमा विकृत सोचाइ छ। ट्रयाकमा ल्याउन निरंकुश बन्नेपर्छ।सित्तैमा लाभ खोज्नेहरु हतासिनु स्वभाविक हो।
Hari Kumar Shrestha
मिडिया हरूलेपनी साना कूरालाई ठूलै बनाउनूपर्ने !वाहिघात कलम बंग्याई रहे छ ?
Netrahari Paudel
samanti sanskar kina banayeko ho, chhata odhai ali badhi nai bhayo,
Prem Hang
Garnu khoje ni hatma power chhaina power oli ko gogima hola
Shambhu Atit Dhamala
औकात बेगरका पत्रकारिता ,केवल पैसामा सम्जौता गर्ने पत्रकार अलपत्रकार हुन पानीमा छाता नओडे के ओड्ने ???
Er Binod Devkota
नकारात्मक टिप्पणी।
Shrestha Bishal
j kura pani galat eutai xata badera odeko xa sabai sanga xata huda ko abastha hoina