लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
सारांश
- काठमाडौँ, १ साउन सुनको सिक्री लुटपाट गर्ने धादिङ घर भई हाल बसन्तपुर बन्जाहिटि डेरा गरी बस्ने ३५ बर्षीय बुद्ध श्रेष्ठलाई प्रहरीले बा.
- ६६ प ८४३८ नम्बरको स्कुटर र लुटिएको सिक्री सहित पक्राउ गरेको छ ।
- श्रेष्ठले शनिबार काठमाडौँ महानगरपालिका–२४ मख्खन स्थित सानो पशुपतिनाथको मन्दिर अगाडी ग्यारेजन गण हनुमानढोकामा कार्यरत नायक भैरव रावलको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए ।
काठमाडौँ, १ साउन
सुनको सिक्री लुटपाट गर्ने धादिङ घर भई हाल बसन्तपुर बन्जाहिटि डेरा गरी बस्ने ३५ बर्षीय बुद्ध श्रेष्ठलाई प्रहरीले बा.६६ प ८४३८ नम्बरको स्कुटर र लुटिएको सिक्री सहित पक्राउ गरेको छ ।
श्रेष्ठले शनिबार काठमाडौँ महानगरपालिका–२४ मख्खन स्थित सानो पशुपतिनाथको मन्दिर अगाडी ग्यारेजन गण हनुमानढोकामा कार्यरत नायक भैरव रावलको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया