विकासको झुटो आश्वासन बाँडेको आरोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
४७ पटक हेरिएको
Shares
विकासको झुटो आश्वासन बाँडेको आरोप

सारांश

  • ६ असार,भोजपुर ।
  • विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् ।
  • भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाए।

६ असार,भोजपुर । विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् ।

भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाए।

भोजपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमुख उम्मेदवार बनेका कैलाशकुमार आलेले प्रमुख पद जितेमा आफूले पाउने सेवा सुविधा सामाजिक काममा लगानी गर्ने बताए ।

चुनावी आमसभामा भोजपुर नगरपालिकालाई सुन्दर, समुन्नत र नमुना नगर निर्माणका लागि आफू उम्मेदवार बनेको बताए ।

यता नेकपा (एमाले)का प्रमुखका उम्मेदवार गणेश श्रेष्ठ पनि अहिले चुनावी अभियानमा जुटेका छन् भने नेकपा (माओवादी केन्द्र)का शरणकुमार राई पनि अहिले जनताको घरदैलोमा पुगेर मत माग्नमा ब्यस्त छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिरतीको  परिभाषा…
पिरतीको परिभाषा…
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रधानमन्त्रीद्धारा चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
Popular Terme Conseillé 1xbet Ng Using Generous Odds Previously In Nigeria
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग
नेपाल लाइफद्धारा कोरोना उपचार कोषमा एक करोड सहयोग
मन्त्री मोदीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
मन्त्री मोदीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
चीन जाने गैंडाको नामाकरण भयाे  – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
चीन जाने गैंडाको नामाकरण भयाे – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’